×

चैत १९, २०८०

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा खाजाघर सञ्चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरका सञ्चालक&nb...

चैत १९, २०८०

बाँकेको खजुरामा एक दम्पती घरभित्रै गम्भीर घाइते अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका सोमवार वडा नम्बर–३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया श्री...

चैत १९, २०८०

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ गरी रूपन्देही ल्याइएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान जारी छ । पुनसहित सहकारीको रकम हिनामिनामा जोडिएका ५ जनामाथि र...

चैत १९, २०८०

दैनिक काम गरेर सामान्य गुजारा गरिरहेकी पोखराकी सुजिता गुरुङले इन्स्टाग्राममा स्क्रोल गर्दै जाँदा एउटा राम्रो र सस्तो कुर्ता भेटिन् ।  फेसन क्याटवाक नामको पेजमा भेटेको कुर्ता मन परेपछि किन्नका लागि त्यहाँ ...

चैत १९, २०८०

अनलाइनबाट ठगी धन्दा चलाउने तीन चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन लट्री र अनलाइन सपिङजस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा अनुसन्ध...

चैत १८, २०८०

१५ हजार रुपैयाँ घुससहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का अध्यक्ष उजेर अली छन् ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धा...

चैत १८, २०८०

वैदेशिक रोजगारका लागि क्यानडा पठाई दिने भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश...

चैत १८, २०८०

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका २...

चैत १८, २०८०

काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठ र तिलोत्तमा नगरपालिका-११...

चैत १८, २०८०

झापा– दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेक...

चैत १८, २०८०

दैलेख– भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिवार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्...

चैत १७, २०८०

पानी परेर ओत लागेको बेला हावाहुरीले रुख ढलेर किच्दा पाल्पाको तानसेनमा एक जनाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका वडा नम्बर–८ जरेपिपलमा रुखले किच्दा स्कुटर चढेर बुटवलतर्फ आउँदै गरेका एक युवाक...

चैत १७, २०८०

गोरखा– सहिद लखन गाउँपालिका– ३ घोर्लेस्वाँरामा शनिवार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको स्क...

चैत १७, २०८०

तनहुँमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नगरपालिका १० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका १ जितबेसी घर भएका ३० वर्षीय रघु विक...

चैत १७, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सीमा क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गर्ने बताएका छन् । त्यसका लागि दुई पक्षीय प्रयास भइरहेको उनको भनाइ छ । इलाम बजार​मा शनिवार बिहान स्थानीय...

चैत १६, २०८०

गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा इजाजत जारी भएको हतियारका विषममा एक छानबिन समिति गठन गरेको छ । बिहीवारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रव...

चैत १६, २०८०

बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एक जना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर ...

चैत १६, २०८०

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, ...