×

बैशाख ३, २०८१

दुर्गा प्रसाईंलाई आयात अनुमति दिएको भन्दा फरक हतियार आयात भएर आएको निष्कर्ष छानबिन समितिले निकालेको छ । गृह मन्त्रालयको अनुमतिबमोजिम हतियार आयात गर्न दिइएको भन्दा फरक प्रकृतिको हतियार प्रसाईंले आयात गरेको ...

बैशाख ३, २०८१

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मा...

बैशाख २, २०८१

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्यधिक गर्मीका कारणले बेहोस भएका ४ जनको सशस्त्र प्रहरीले उद्धार गरेको छ । आइतवार साँझ उद्धार गरिएका चारै जनालाई प्रहरीले तत्क...

बैशाख २, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदभार ग्रहण गरिसकेपछि रवि लामिछानेले प्रहरीमा हस्तक्षेप नगर्ने उद्घोष गरे । उनले राम्रो काम गर्न गृहमन्त्रीको आदेश कुरिरहनुनपर्ने निर्देशन पनि दिए ।  तर, लामिछानेको भनाइ र क...

बैशाख २, २०८१

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा प्रकरणमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । झण्डै २ महिना लगाएर अनुसन्धान सकी जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा प्रतिवेदन बुझाए...

बैशाख २, २०८१

जिल्ला प्रशासन कार्यालय गुल्मीले कानूनविपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अन...

बैशाख २, २०८१

अरूको नागरिकता प्रयोग गरी सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा ३ जना पक्राउ​ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा ९ की रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली, बुद्धशान्ति २ ...

बैशाख २, २०८१

क्रिप्टो करेन्सीमार्फत कारोबार तथा सट्टेबाजी गराएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका सञ्जयकुमार साह, रामजी साह र राकेश चौधरी छन् । उनीहरूलाई सर्लाहीबाट पक्राउ गरेर काठमाडौ...

बैशाख २, २०८१

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा २ ख ८९४७ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा दुर्घटना हुँदा ट्रकमा सवार ८ जना पनि घाइते भएका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँ...

बैशाख २, २०८१

बलिउड अभिनेता सलमान खानको घरबाहिर अज्ञात समूहले गोली चलाएको छ । आइतवार बिहान ५ बजे २ जना अज्ञात व्यक्तिहरूले फायरिङ गरेको मुम्बई प्रहरीले जनाएको हो । फायरिङलगत्तै प्रहरी पुगेर अनुसन्धान शुरू गरेको छ ।...

बैशाख १, २०८१

संघीय राजधानी काठमाडौंका दुई पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अबदेखि पूर्णकालीन (चौबीसै घण्टा) खुला रहने भएका छन् ।  ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले ठमेलमा शनिवार गरेको  कार्...

बैशाख १, २०८१

धादिङ​को मैदानबाट एकनाले भरुवा बन्दुक १ थान बरामद भएको छ ।​ शिद्धलेख गाउँपालिका ४ मैदानबाट शुक्रवार साँझ १ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बुङचुङबाट खटिएको गस्ती ट...

चैत ३०, २०८०

सरकारले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड तथा सुरक्षाकर्मीमाथि हुने आक्रमणविरुद्ध कडा नीति लिएको छ । विभिन्न मुद्दा र माग राखी आन्दोलन गर्ने क्रममा आन्दोलनकारीले भौतिक क्षति गर्ने गरेको भन्दै गृह मन्त्रालयले ...

चैत ३०, २०८०

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मान बहादुर सुनारलाई शुक्रबार विहान प्रहरीले पक्राउ गरेको छ ।  सुनारले ती किशोरीलाई बिहीबा...

चैत ३०, २०८०

दाङमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १३ साजखुटी वसन्तखेतका ६२ वर्षीय मानबहादुर सुनार छन् । उनलाई श...

चैत ३०, २०८०

काठमाडौंको नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका ४ बस्ने ३४ वर्षीय प्रज्ज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालि...

चैत ३०, २०८०

​कारागार कार्यालय चितवनमा कैदी-बन्दीको चाप बढेसँगै उनीहरूको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ । कारागारमा २ सय ५५ पुरुष र २५ जना महिला कैदी-बन्दी व्यवस्...

चैत २९, २०८०

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा राजधानीको तारकेश्वरर नगरपालिका-११ हिलेटोलस्थित पश्चि म युना खाजाघरकी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया...