×

NMB BANK
NIC ASIA

बनारसमा नेपाली लोकनृत्यको ख्याती

असोज २८, २०७५

NTC
Premier Steels

काठमाडौं– बनारसमा नेपाली लोक नृत्यले गत साता धेरैलाई नाच्न बाध्य पा¥यो । चर्या, मारुनी, टप्पा, तामाङ सेलो, कृष्ण चरीत्र र झागड नृत्यको दमदार प्रस्तुतीले सबैको मन जितेको थियो ।  

Muktinath Bank

कार्यक्रम थियो, बनारस हिन्दु विश्वविद्यालयको पफर्मीङ आर्ट, नृत्य विभागद्वारा आयोजित त्रिदिवसीय ‘वैश्वीक लोक संस्कृति, परम्परा एवम् प्रतिविम्ब’ विषयक अन्र्तराष्ट्रिय सेमीनार । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पण्डित ओमकारनाथ ठाकुर अडिटोरीयममा आयोजित सोही सेमिनारमा भाग लिन गएका नेपाली कलाकार स्वजन रघुवंशी, सुजाता बराल, आरती थापा, पवन थापा, सुरम्य पोखरेल (कुल्लु), अश्मीता तिम्सीना, सुमु कोइराला र नेहा पोखरेलको प्रस्तुतीले सबैको वाहवाही बटुल्यो । 


Advertisment
Nabil box
Kumari

सँगोष्ठीमा नेपाली कलाकार टोलीको नेतृत्व गरेका ललितकला क्याम्पसका प्रमुख डा. रमेश पोखरेलले अतिथि वक्ताको रुपमा ‘नेपाली संस्कृती र नृत्य विषयक’ कार्यपत्रसमेत पेश गरेका थिए ।  

Vianet communication

सेमिनार सम्पन्न भएकै भोलीपल्ट बनारसका जनताका लागिसमेत नेपाली कलाकारले सो मनोरम प्रस्तुती देखाएका थिए । बनारसको आसीमा आयोजित ‘घाट सन्ध्या’ कार्यक्रममा बनारसबासीको ठूलो भिड जुटेको थियो, जसमा बाबा पशुपति र बाबा विश्वनाथको एक साथ जयकारा लगाइएको कलाकार टोलीका नेता रमेश पोखरेलले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x