×

NMB BANK
NIC ASIA

भारतमा विधानसभा चुनावको नतिजा –मोदीको पार्टीले ठूलो हार व्यहोर्ने संकेत

मंसिर २२, २०७५

NTC
Premier Steels

भारतको पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा मंगलबार आउने छ । तर त्यसभन्दा पहिला जारी भएका एक्जिट पोल(पूर्वानूमान) ले सत्तारुढ भारतीय जनता पार्टीलाई राम्रो संकेत दिएका छैनन् ।

Muktinath Bank

मध्य प्रदेश, छत्तीसगढ तथा राजस्थानको सत्तामा बीजेपीको विदाई देखिएको हो । जबकी कांग्रेस पूर्णबहुमतका साथ सत्ताको सिंहासनमा बस्ने देखिएको छ । यस्तोमा यदी एक्जिट पोल चुनावी नतिजामा बदलिए बीजेशी शासित राज्यमा हारको जिम्मा कसको टाउँकोमा पर्ने हो ? भन्दै भारतीय सञ्चारमाध्यममा समाचारहरु प्रकाशन भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इण्डिया टुडे र एक्सिस माइ इण्डिया एग्जिट पोलका अनुसार राजस्थानमा बीजेपीलाई ठूलो धक्का लाग्ने देखिएको छ । कुल २०० विधानसभा सीटमा कांग्रेको खातामा ११९ देख ि१४१ सीट आउने अनुमान गरिएको छ । मुख्यमन्त्री वसुन्धरा राजेको नेतृत्वमा रहेको बीजेपीले ५५ देखि ७२ सीट पाउने अनुमानहरु सार्वजनि भएको छ । 


Advertisment
Nabil box
Kumari

यहाँ २०१३ मा भएको धिानसभा चुनावमा बीजेपीले १६३ सीट हात पारेको थियो । 

Vianet communication

एग्जिट पोलका अनुसार छत्तीसगढको ९० सीटमा कांग्रेसले ५५ देखि ६५ सीट र बीजेपीले २१ देखि ३१ सीट जिज्ने देखिएको छ । 

मध्यप्रदेशमा कुल २३० सदस्यीय विधानसभामा बीजेपीको १०२ देखि १२० सीट तथा कांग्रेसले १०४ देखि १२२ सीट पाउने अनुमान गरिएको छ । 

पाँच राज्यमा भएको विधानसभा चुनावलाई २०१९ को लोकसभा चुनावको सेमीफाइनलको रुपमा लिइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x