×

NMB BANK
NIC ASIA

हामीलाई सत्ता र पद चाहिएको होला तर कार्यकर्तालाई कांग्रेस भए पुग्छ - महत

मंसिर २९, २०७५

NTC
Premier Steels

काठमाडौंं-  नेपाली कांग्रेका नेता रामशरण महतले कांग्रेस नेतामुखी र गुटमुखी अवस्थाबाट बाहिर आउनु पर्ने बताएका छन् । 

Muktinath Bank

शनिवारबाट राजधानीमा शुरु भएको महासमिति बैठकको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै नेता महतले आपसी मतभेदहरु त्याग्दै कांग्रेस नेतृत्व एक भएर अघि बढ्नु पर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले बीपी, गणेशमान, सुवर्णशमसेर लगायतले पदलाई त्याग गर्दै पार्टी र जनताको हीतमा लागेको स्मरण गर्दै भने,‘पार्टी सभापतिको पद बेलाबेलामा त्याग भएका छन् । छन् त्यो स्पिरिट आउन जरुरी छ ।’ 


Advertisment
Nabil box
Kumari

उनले कम्युनिष्ट पार्टीले देश सही रुपमा सञ्चालन गर्न नसकेको भन्दै  पार्टीलाई पुन सत्तामा ल्याउन जरुरी रहेको बताए । त्यसका लागि नेपाली कांग्रेसलाई पुनर्जागरण गराउन कांगेस एक भएर जानुको विकल्प नभएको बताए । उनले आपसी मतभेदहरुलाई त्याग्दै अघि बढ्नुपर्ने बताए । 

Vianet communication

व्यक्तिवादी र पदमुखी बिचारबाट कांग्रेस उन्मुक्त हुनुपर्ने उनको भनाइ छ । पार्टी नेतृत्वले एकताको र शक्तिको सन्देश दिएर कार्यकर्तालाई उत्साही बनाउन आवशयक रहेको उनको भनाइ छ ।
उनले कांग्रेसलाई नेताले नभइ कार्यकर्ताले जोगाएका बताए । 

‘हामीलाई सत्ता र पद चाहिएको होला तर कार्यकर्तालाई कांग्रेस भनेर छाति फुलाएर शिर ठाडो पार्न पाए पुग्छ’ नेता महतले भने,‘त्यसैले उनीहरुको आत्मबल माथि उठाउन आफ्ना निहीत स्वार्थभन्दा माथी राखेर पार्टीलाई माथि उठाउन आवश्यक छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x