×

NMB BANK
NIC ASIA

असोज १७ देखि अन्तिम परीक्षा लिने तयारीमा एम यू, परीक्षा अवधि ८ घण्टा

असोज ५, २०७७

NTC
Premier Steels

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले असोज १७ गतेपछि विद्यार्थीहरुको अन्तिम परीक्षा लिने भएको छ । अन्तिम परीक्षाको समयावधी ८ घण्टा तोकिएको विश्वविद्यालयले जनाएको छ ।  विश्वविद्यालयले  व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षाहरु अनलाइन माध्यमबाट सञ्चालन गर्न लागेको हो ।

Muktinath Bank

पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले जानकारी दिए । परीक्षाहरु असोज १७ देखि कात्तिक ६ गतेसम्म सञ्चालन गरिने सुवेदीको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयले अनलाइन माध्यमबाटै यसअघि मिड ट्रम परीक्षा गरेको थियो । ‘करिब ६ हजार विद्यार्थीले (अनलाइनबाटै ) परीक्षा दिइसकेका छन् । मिड ट्रम प्रभावकारी भएपछि फाइनल परीक्षाको तयारी थालिएको प्रमुख सुवेदीको भनाइ छ । विश्वविद्यालयले मिड ट्रम परीक्षा भन्दा अन्तिम परीक्षामा केही सुधार गरेको छ ।


Advertisment
Nabil box
Kumari

विद्यार्थीलाई परीक्षा अवधि ८ घण्टा तोकिएको छ । बिहान ८ बजे इमेलबाट परीक्षार्थीलाई प्रश्नपत्र पठाइनेछ । सोही दिन साँझ ४ बजेसम्म प्रश्नको जवाफ लेखेर विद्यार्थीले उत्तरपुस्तिका पठाउनुपर्नेछ ।

Vianet communication

कर्णालीको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको प्रमुख सुवेदीले बताए ।  थप गरिएको चार घण्टा इमेल गर्ने समय थपेको सुवेदीले जनाए ।

परीक्षार्थीले ‘ए–फोर’ साइजको कागजमा उत्तर लेखेर ‘पीडीएफ’ फाइल बनाई इमेल गर्नुपर्नेछ । प्रश्नको शैली परिवर्तन गरिने विश्वविद्यालयले जनाएको छ । सिर्जनात्मक तथा समस्या समाधानमूलक प्रश्न, केही विषयगत प्रश्न र केही वस्तुगत प्रश्न राखिने प्रमुख सुवेदीले बताए ।

विद्यार्थीले घरमै बसेर गुगलमा खोजेर, कसैसंग सोधेर, पुस्तकका पाना पल्टाएर वा अन्य कुनै माध्यमबाट उत्तर खाजेर हुबहु जवाफ आएको खण्डमा ती उत्तरको नम्बर काट्ने मापदण्ड राखिने सुवेदीले उल्लेख गरे । विश्वविद्यालयको केन्द्रीय र १० वटा आंगिक क्याम्पसका गरी झण्डै सात हजार पाँचसय विद्यार्थी अध्ययनरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x