×

NMB BANK
NIC ASIA

युट्युब ट्रेन्डिङमा छन् यी गीत

काठमाडाैं | साउन १४, २०८०

NTC
Premier Steels

प्रकाश सपूतको गीत ‘दमाई महाराज’ले निरन्तर युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ । ८ दिनअघि सार्वजनिक यो गीतले भ्युज पनि लोभलाग्दो पाइरहेको छ । आइतवार बिहानसम्म गीतलाई युट्युबमा ६० लाख बढीले हेरिसकेका छन् । 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कमाउने नी हो रमाउने नी हो’ बोलको तीज गीत पनि दुई सातादेखि युट्युब ट्रेन्डिङमा छ । युट्युब ट्रेन्डिङको ९ नम्बरमा रहेको गीतको भिडियोले ५७ लाख बढी भ्युज पाएको छ । यो गीतमा प्रकाश सपूतको अभिनय छ । खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication

गायक भागिरथ चलाउनेले तीन दिनअघि सार्वजनिक गरेको तीज गीत ‘मायाले त होला’ पनि युट्युब ट्रेन्डिङमा परेको छ । 

त्यस्तै, युट्युबमा संगीततर्फको ट्रेन्डिङमा पहिलो नम्बरमा ‘आयुजेह’ शीर्षकको गीत छ । प्रेम सम्बन्धको चर्चाकाबीच सार्वजनिक नेपाली युवा आयुश सिंह ठकुरी र पाकिस्तानी युवती एलिजे जमालीको यो गीतले युट्युबमा ३७ लाख बढी भ्युज पाइसकेको छ । 

संगीततर्फको ट्रेन्डिङमा दोस्रो नम्बरमा सुशान्त केसीको गीत ‘सारंगी’ छ । यो गीतले एक महिनामै १ करोड ६० लाख बढी भ्युज पाइसकेको छ । 

अस्मिता डल्लाकोटीको एकल तीज गीत ‘आमै प्यारो’ संगीततर्फको ट्रेन्डिङमा तेस्रो नम्बरमा छ । ​

सज्जनराज वैद्यको ‘उजेली’, तामाङ गीत ‘छाता’, सुजन चापागाईँको ‘उनको स्विटर’, टीका सानुको तीज गीत ‘घर झगडा’, सूर्य खड्काको तीज गीत ‘घण्टी टिनीनी’ इत्यादि युट्युबमा संगीततर्फ ट्रेन्डिङमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x