×

असार २५, २०७९

वैदेशिक रोजगार विभागले सरकारले रोजगारीका लागि क्यानाडा र जर्मनी लैजाने सूचनामा कुनै सत्यता नरहेको प्रष्ट पारेको छ ।  विभागले रोजगारीका लागि क्यानाडा र जर्मनी लैजान लागेको सूचना सामाजिक सञ्जालमा अपल...