×

कांग्रेस–एमाले साझेदारी : सरकारको बचाउमा ओलीभन्दा देउवा अगाडि !

कात्तिक १९, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारको बचाउमा सबैभन्दा अगाडि देखिएका छन् । पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमालेको दुईतिहाइ सरकारले पर्याप्त काम नगरेको भन्दै आलोचना भइरहेका बेला देउवाले ...

कात्तिक १९, २०८१

विगत वर्षहरूमा जस्तै ‘सिस्नुपानी नेपाल’ले एक वर्षका राजनीतिक घटनाक्रमको समीक्षा तिहारको देउसी भैलोमा सुनायो । देशमा भएगरेका घटनाक्रमबाट नेताहरू अनभिज्ञ थिएनन्, तर उनीहरूकै अगाडि आलोचना गर्ने म...

कात्तिक १४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको ११ दिन बितेको छ । रवि पक्राउ परेर उनीमाथिको अनुसन्धान न्याायिक ...

कात्तिक १३, २०८१

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू छटपटीमा छन् । आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साँ...

कात्तिक ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहकारी ठगीमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको न्यायिक प्रक्रियालाई राजनीतिक रंग दिने अभियानमा लागेको छ । गोरखा मिडियामा आएको करोडौं रुपैयाँ खर्च गर्ने प्र...

कात्तिक ७, २०८१

बुधवार (आज) अर्थमन्त्री विष्णु पौडेलले पछिल्लोपटक अर्थमन्त्रालयको कुर्सी सम्हालेको ठीक १ सय दिन पुगेको छ ।  निजी क्षेत्रको मनोबल गिरेको र देश करिब-करिब आर्थिक मन्दीको चपेटामा परेका बेला मन्त्री बनेका पौडेल...

कात्तिक ५, २०८१

माओवादी घटक दलहरूबीच २०६४ सालको विरासत फर्काउने गरी पार्टी एकता गर्नेबारे छलफल अगाडि बढेको छ । यसअघि पनि माओवादीहरूले रणनीतिक रूपमा एकताको चर्चा गर्ने र सेलाउने गरेको थियो । तर, यसपटक भने पुष्पकमल दाहाल ...

कात्तिक २, २०८१

सहकारी ठगीमा आफूले ‘क्लिन चिट’ पाएको दाबी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अन्ततः पक्राउ परे । सहकारी ठगी मुद्दामा छविलाल जोशी पक्राउ परेकै बेला लामिछानेलाई पक्राउ गर्...

कात्तिक २, २०८१

तीन महिनाअगाडि बनेको दुईतिहाइ सरकार रक्षात्मक देखिँदा विपक्षी तीन दलका नेता पनि छटपटीमा देखिएका छन् । दुई ठूला दल मिल्दा सत्ता गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहकारी प्रकर...

कात्तिक १, २०८१

प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बने पनि प्रभावकारी कार्यसम्पादन नभएपछि केही मन्त्री फेर्ने गरी गृहकार्य शुरू भएको चर्चा चलेको छ । नागरिकलाई सुशासन र स्थिरता दिने भनी गरिएको वाचा पूरा नभएप...

असोज ३०, २०८१

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले ३ वर्षका लागि भनेर बनाएको सरकार तीन महिनामा नै आलोचित बनेको छ । सर्वत्र निराशा छाएको भन्दै गत असार ३० गते कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए । ग...

असोज २८, २०८१

दशैंको टीका लगाउन निर्मल निवासमा भेला भएका दुई–चारसय पूर्वपञ्चहरूको लाइन देखेर कतिपयले फेरि एकपटक राजतन्त्र फर्काउने ‘सपना’ देख्न थालेका छन् ।  दशैंको केही दिन पहिले पूर्व राजपरिवा...

असोज २१, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा विरोधाभाषपूर्ण टिप्पणी गरेका छन् ।  सहकारी संस्थ...

असोज २०, २०८१

देशमा जुनसुकै खालका संकट आउँदा उत्साही हुँदै केही दल र व्यक्ति अब राजाले मात्रै मुलुकलाई पार लगाउन सक्छन् भनेर वकालत गर्छन् । एकथरि दल र समूह राजा फर्किए देशमा कायापलट हुने भन्दै नउफ्रिएको दिन हुँदैन । संक...

असोज २०, २०८१

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुँदा अनधिकृत रूपमा विभिन्न सहकारीबाट आएको करोडौं रुपैयाँ अपचलनका विषयलाई लिएर संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई...

असोज १८, २०८१

मुलुकलाई विकास, निकास र स्थिरता दिने दाबी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको दुईतिहाइ सरकार बाढीपहिरोपछिको विपत्तिमा निरीह देखिएको छ । साना दलको बार्गेनिङ धेरै भएकाले अस्थिरता निम्तिएको दाबी ...

असोज १८, २०८१

बाढीपहिरोको विपत्तिका बेला प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरूले आवश्यक सक्रियता देखाउन सकेका छैनन् । हरेक राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निभाएका भ्रातृ संस्थाहरू पछिल्लो बाढीपहिरोले देशमा ठूलो वि...

असोज १४, २०८१

शनिबार बाढीले घेरेपछि उद्धारको आशमा झण्डै १ घण्टा जस्ताको टहरामाथि बसे पनि कतैबाट केही नभएपछि ५  जना नख्खु खोलाको भेलमा हेलिए । शुक्रबार राति झ्याप्ले खोलाको पहिरोमा पुरिएका ३५ यात्रुको शव निकाल्न आइ...