विश्व/प्रवास

कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ । पछिल्ला हप्ताहरूमा क...

भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नया...
कोरोनाविरुद्धको खोप लगाउँदा पनि कोरोना त हुन सक्छ तर त्यसले ज्यानै चाहिँ नलिने एक नयाँ अध्ययनले देखाएको छ । भारतको मेरठमा खोप लगाएपछि संक्रमित भएका १५० रोगीमाथि स्वास्थ्य विभागले गरेको अध्ययनले यही ...
भारतको हरियाणास्थित जींदमा निजामती अस्पतालबाट चोरी भएको कोरोना खोपलाई चोरले फर्काएको छ । बिहीवार मध्याह्न चोरले सिभिल लाइन थाना बाहिर चियापसलमा सबै खोप फर्कायो र एउटा नोट पनि लेख्यो । नोटमा ...
भारतको मुम्बईस्थित विरारमा रहेको विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । कोभिड अस्पतालको आईसीयू वार्डमा आगो लागेको हो । आगो लाग्दा आई...
कोभिड–१९ को महामारीबीच शुक्रबार आयोजना हुने भनिएको भारतीय जनता पार्टीको चुनावी ¥यालीको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रद्द गरेका...
अमेरिकाले कार्बन उत्सर्जन सन् २००५ को भन्दा ५० देखि ५२ प्रतिशत कममा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ । यो नयाँ प्रतिज्ञा विश्वका ४० मुलुकका नेताहरूको भ...
पाकिस्तानको क्वेटा शहरमा रहेको एक विलासी होटलको पार्किङ होटलमा बुधवार राति बम विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । प...
अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले चीनलाई मानवअधिकार तथा आर्थिक प्रतिस्पर्धामा दबाब दिनका लागि बुधवार एक विधेयक ल्याएको छ । सिनेटको परराष्ट्र सम्ब...
भारतको पश्चिम बंगाल राज्यको विधानसभामा छैटौं चरणको मतदान जारी छ । यस चरणमा चार जिल्लाका ४३ सीटमा मतदान भइरहेको छ । कुल ३०६ उम्मेदवारको भाग्यको ...