×

बैशाख ९, २०८१

नयाँ दिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिवार बताएका छन् । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थ...

बैशाख ८, २०८१

भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् ।  हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउ...

बैशाख ८, २०८१

किभ– युक्रेनले शनिवार बिहानै रुसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका कारण रुसी इन्धन डिपोमा आगो लागेको अधिकारीहरूले बताएका छन् । रुसको बेल्गोरोड क्षेत्रका गभर्नर भासिली एनोखिनलले युक्रेनको सीमापार आक्रमण...

बैशाख ८, २०८१

दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित चिकित्सा सुधार योजना अस्वीकार गरेको छ । अर्को वर्षदेखि मेडिकल कलेजहरूमा वार्षिक भर्ना सङ्ख्या दुई हजारले बढाउने योजनाको प्रतिक्रियामा हजारौं प्रश...

बैशाख ८, २०८१

भारतको ओडिशास्थित झारसुगुडामा डुङ्गा पल्टिँदा एक महिलाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् । ओडिशाको झारसुगुडामा शुक्रबार महानदीमा डुंगा पल्टिएको हो । ४८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका सबै...

बैशाख ७, २०८१

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर स...

बैशाख ७, २०८१

भारतमा आजदेखि शुरू भएको पहिलो चरणको लोकसभा निर्वाचनमा पहिलोपटक ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई घरमै बसेर मतदान गर्ने अधिकार दिइएको छ । भारतको निर्वाचन आयोगले पहिलो पटक ज्येष्ठ नागरिक र अपाङ्गता भएक...

बैशाख ७, २०८१

तेहरान - इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेलगत्तै विश्वमा तेल र सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी अधिकारीहरूले इजरायलले इरानमाथि हमला भएको जानकारी सार्वजनिक गर्नासाथै शुक्रबार बिहान एसियामा क्रुड ते...

बैशाख ७, २०८१

इजरायलले इरानमाथि मिसाइल हमला गरेको छ । इजरायलले शुक्रबार बिहान इरानमाथि जवाफी आक्रमण गरेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  इरानी समाचार एजेन्सीका अनुसार शुक्रबार बिहान इ...

बैशाख ७, २०८१

भारतका विभिन्न राज्यमा लोकसभा चुनावअन्तर्गत आज पहिलो चरणको मतदान हुँदैछ । २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा आज मतदान हुन लागेको हो ।  पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन प...

बैशाख ६, २०८१

भारतमा आउन लागेको लोकसभा निर्वाचन (चुनाव)को परिणाम आफ्नो हातमा पार्न त्यहाँ विभिन्न फण्डा अपनाइँदै छ । यस्तो फण्डा गर्नेमा बलिउड अभिनेत्री कंगना रनौत पनि छिन् । कंगनाले आफ्नो चुनाव क्षेत्र रहेको हिमाचलमा एउटा...

बैशाख ६, २०८१

भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बता...

बैशाख ६, २०८१

बेइजिङ– चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीवार भारी वर्षासँगै आँधीबेहरी आउने चेतावनी जारी गरेको छ ।  देशका केही भागहरूमा भारी वर्षा हुने अनुमानका आधारमा ‘निलो’ चेतावनी जारी ...

बैशाख ६, २०८१

आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त बनेको छ । विश्वको दोस्रो व्यस्त विमानस्थल अस्तव्यस्त बनेपछि उडानहरू अवरुद्ध छन् । धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएको बीबीसीले जनाएको छ ।...

बैशाख ५, २०८१

 जापानको शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा भूकम्प गएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, भूकम्पपछि सुनामीको खतरा भने नरह...

बैशाख ५, २०८१

नयाँ दिल्ली– आसन्न लोकसभा निर्वाचनको तयारीका क्रममा राम नवमीका अवसर पारेर आम आदमी पार्टीले ‘आपका रामराज्य’ नामक वेब साइटको शुभारम्भ गरेको छ । भगवान रामको रामराज्यको प्रेरणाबाट भारतको दि...

बैशाख ५, २०८१

युक्रेनसँगको युद्धमा रुसी सेनाको मृत्यु हुनेको संख्या ५० हजार नाघेको बीबीसीले पुष्टि गरेको छ । गत फेब्रअरी २२ बाट शुरू भएको रुस–युक्रेन युद्धमा ५० हजारभन्दा बढी रुसी सेनाको मृत्यु भएको बीबीसीको समाच...

बैशाख ५, २०८१

अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा इरानमाथि नयाँ प्रतिबन्ध लगाउन सकिने बताएको बीबीसीले जनाएको छ ।  यस्त...