भदौ २२, २०८१
गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ । चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काल...
भारतीय चलचित्र नगरी बलिउडकी अभिनेत्री तथा मोडल मलाइका अरोराका बुवा अनिल अरोरा घरबाट खसेको अवस्थामा मृत भेटिएका छन् । उनी बुधवार बिहान मुम्बईको बान्द्रास्थित आफ्नो घरको तेस्रो तलाबाट झरेको अवस्थामा मृत भेटिएका...
गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ । चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काल...
नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र 'मिसिङ: केटी हराएको सूचना' घोषणा गरेका छन् । उजेलीः 'ए चाइल्ड ब्राइड इन नेपा...
सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीसीलाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी...
महिला हिंसाविरुद्धको कथामा तयार गरिएको चलचित्र ‘देवी’ तीजलाई लक्षित गर्दै प्रदर्शन हुने भएको छ । अभिनेत्री शिल्पा मास्केले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीजका अवसरमा चलचित्र प्रदर्शन हुन लागे...
फिल्म ‘कङ्गारु’ले मुख्य अभिनेत्रीमा स्वस्तिलाई भित्र्याएको छ । निर्माण पक्षले सोमबार स्वस्तिमासँग औपचारिक सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घ...
विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’को आजदेखि पुनः प्रदर्शन गरिएको छ । तत्कालीन समयमा चलचित्र भवनले शो बाँडफाँटमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक...
यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आज पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देश...
चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसँगै चलचित्रका मुख्य कलाकारहरु समाबेश ग...
छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताएकी छिन् । अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए पनि यो ...
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन (डबिङ) गरेका छन् । काठमाडौंको अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उनले आफ्नो दृश्यको डबिङ गरेका हुन् । एसिड आक्रमणमा पर...
निर्माणाधीन नेपाली चलचित्र 'होस्टेल ३’ले छायाङ्कनअगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको चलचित्र आगामी फागुन १६ गते रिलिज गर्ने निर्णय भएको निर्देशक सशान कँडेलले बताए। ...
९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ । मार्च २ तारिख आइतबारका दिन आयोजना हुने उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्...
गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला चलचित्र ‘वसन्त’ को प्रि–प्रडक्सनमा व्यस्त छन् । निर्देशकका रुपमा उनले गत वैशाखमा आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरेका थिए । उ...
हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । आफ्नो नाकभित्रको सानो नसा फुटेको र त्यसलाई टाल्ने काम भइसकेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ब्रान्ड एम्बेस्...
हास्य कलाकार हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उनी ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रका लागि विराटनगर पुगेका आचार्यको नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको...
हास्य टेलिचलचित्र ‘सक्किगोनि’को निर्माण टिमले कथानक चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । कलाकार कुमार कट्टेलको जन्मदिनको अवसरमा चलचित्र ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिए...
मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन शुरू भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गरेका हुन् । चलचित्र ...