×

कृषि समितिका अध्यक्ष र कोषाध्यक्षको मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता

भदौ २६, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादीहरू दिलबहादुर श्रेष्ठ र दिनेश अधिकारीलगायतको संलग्नता रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । कृषि उपज बजार पाँच खालका सञ्चा...

भदौ २६, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार डुकबहादुर खड्का क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​ अवैधरूपमा घरायसी सामान ल्याउन सहजीकरण...

भदौ २६, २०८१

शाखा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारी सरुवामा एक नायव सुब्बाको हालिमुहाली चल्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत नासु वामदेव ओलीले सबै सरुवाको सूची तयार पार्ने गरेको मन्त्रालय स्...

भदौ २५, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहलाई पक्राउ गरेको छ ।  उनीहरूलाई मंगलबार ...

भदौ २५, २०८१

राष्ट्रिय सतर्कता केन्द्रमा सरकारी गाडीको व्यापक दुरुपयोग भएको पाइएको छ । केन्द्रका सचिव सरजुकुमार वैद्यदेखि उपसचिवहरू समेतले सरकारी गाडी दुरुपयोग गर्दै आएको पाइएको हो । सचिवलाई चढ्न प्रदान गरिएको गाडी सचिव...

भदौ २४, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र डडेल्धुराका सवइन्जिनियर लालबहादुर विकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमबार व...

भदौ २४, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा शेयर कारोबार रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ । कार्यालय समयमा काम नै छाडेर कर्मचारीहरू शेयर कारोबारमा...

भदौ २३, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​ खत्वेका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमे...

भदौ २३, २०८१

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि शुरू भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को क...

भदौ २१, २०८१

गत बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ विन्दुमा कायम भयो । दिउँसो ३ बजे बजार बन्द हुनै लाग्दा सञ्चार मन्त्रालयका एक शाखा अधिकृत कार्यकक्षमै खुशीले चिच्याएपछ...

भदौ २१, २०८१

गैर नेपाली नागरिकलाई नक्कली जग्गा धनी खडा गरी बिक्री गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ दिइएका प्रतिवादीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।​​ प्...

भदौ २०, २०८१

सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा ऐन जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको बताएका छन् ।  एक्काइसौँ निजामती सेवा दिवसको अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा काठमाडौंमा&...

भदौ २०, २०८१

पोखरा महानगरपालिकाकी सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले रोकायालाई दोषी ठहर गर्दै ८ महिना कैद र १ ला...

भदौ २०, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गलत लिखत तयार गरी भ्रष्टाचार गर...

भदौ २०, २०८१

अवकाशमा जना लागेका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहितका प्रहरी अधिकृतहरूको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कु...

भदौ २०, २०८१

एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएसँगै एक सातादेखि गृह मन्त्रालय सचिवविहीन छ । सचिव नहुँदा दैनिक प्रशासनिक निर्णय हुन सकेका छैनन् ।  अहिले कर्मचारीको कार्यसम्पादन मूल्यांकनको चरण भएकाले गृहसचिव नहुँद...

भदौ १९, २०८१

विशेष अदालतले सफाई दिएको भ्रष्टाचारको मुद्दामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजकुमार थापा र बुद्धिविलास धितालविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । प्रतिवादी थापा र धितालमाथि शिक्...

भदौ १९, २०८१

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मापदण्डविपरीत  खाद्यपदार्थ  उत्पादन र विक्री वितरण गर्नेविरुद्ध मुद्दा दायर गरेको छ । मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको&n...