०८ साउन २०८३, शुक्रबार

अनररी कन्सुलर कर्प्स नेपालको डीनमा सुरज वैद्य निर्वाचित

साउन ७, २०८३
काठमाडौं
अनररी कन्सुलर कर्प्स नेपालको डीनमा सुरज वैद्य निर्वाचित

अवैतनिक वाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को डीनमा सुरज वैद्य निर्वाचित भएका छन्।

एचसीसीएनले नेपालमा विभिन्न देशका मानार्थ वाणिज्यदूत तथा महावाणिज्यदूतहरूको प्रतिनिधित्व गर्दै आर्थिक कूटनीति, व्यापार तथा लगानी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

संगठनले नेपाल र विभिन्न मुलुकबीच आर्थिक, व्यापारिक तथा लगानी सहकार्य विस्तार गर्न, निजी क्षेत्रको सहभागिता बढाउन तथा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्