भदौ २०, २०८१
रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयसँग समेत त्यसविषयमा पटक-पटक संवाद गरेको तथ्य फेला परेको छ । गौर क...
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षामा प्रश्नपत्र मात्र सार्नेलाई पास गराएको विषयमा नयाँ तथ्य बाहिरिएको छ । विशेष र सर्वोच्च अदालतले जुन आधारमा टेकेर प्रतिवादीहरूलाई सफाइ दिएका थिए, ...
रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयसँग समेत त्यसविषयमा पटक-पटक संवाद गरेको तथ्य फेला परेको छ । गौर क...
बागमती प्रदेश सरकार मातहत रहेको भक्तपुर अस्पतालमा विभिन्न ४९ पदका लागि करार सेवामा खुला विज्ञापन गरिए पनि सेटिङ गरी अस्पतालमा पहिलेदेखि कार्यरत कर्मचारीलाई छनोट गरिएको छ । विभिन्न विधाका विशेषज्ञ चिकित्सक,...
काठमाडौंको जोरपाटीस्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा व्यापक बेथिति रहेको पाइएको छ । केन्द्रका अध्यक्ष साम्देन लामाको सदस्यता नै विवादास्पद देखिएको छ भने विभिन्न निकायबाट प्राप्त हुने अनुदान रकममा स...
अवैध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४०२ जना कर्मचारीको तीनपुस्ते विवरण मागेपछि देशभरका यातायात कार्यालयका कर्मचारीको भागाभाग भएको छ । लाइसेन्स जारी गर्ने तथा न...
अवैध लाइसेन्सका सन्दर्भमा छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र सूचना प्रविधि निर्देशक मुकेश रेग्मीलाई मुख्य...
अवैध सवारी चालक अनुमतिपत्र (फेक लाइसेन्स) प्रकरणको छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४०२ जना कर्मचारीको तीनपुस्ते विवरण मागेको छ । स्रोतका अनुसार अख्तियारले यातायात व्यवस्था विभागमार्फत देश...
काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाललाई पदबाट हटाउन सिफारिश गरिएको छानबिन प्रतिवेदन शहरी विकास मन्त्रालयमै लुकाएर अलपत्र पारिएको पाइएको छ । नियुक्तिका लागि आवश्यक कार्यअनुभव नभएको, ...
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालका ३ मुख्यमन्त्रीले २० महिनामा भ्रमण, सञ्चार तथा अतिथि सत्कारका नाममा बेपरवाह खर्च गरेका छन् । दोस्रो कार्यकालमा पहिलोपटक नेकपा एमालेबाट पहिलो मुख्यमन्त्री बनेका लीला गिरी, क...
नेपाल प्रहरी अस्पतालले बजेट नै सुनिश्चित नगरी एक्सरे मशिन खरिद गरेको घटनामा दोषीलाई कारबाही नगरी उन्मुक्ति दिने खेल भइरहेको छ । अस्पतालकी तत्कालीन प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहको क...
लुम्बिनीका पूर्व मुख्यमन्त्री कूलप्रसाद केसी र पूर्व सभामुख पूर्णबहादुर घर्तीले लिएको सरकारी सुविधाको गाडी अझैसम्म फिर्ता गरेका छैनन् । पदावधि सकिएको लामो समय बिते पनि केसी र घर्तीले सरकारी गाडी प्रयोग गरिरहे...
सप्तरीको बोदेबरसाइन नगरपालिकामा एउटा सरकारी निकायले पहिले नै गरिसकेको कामलाई देखाएर लाखौं रुपैयाँ अनियमितता भएको पाइएको छ । बोदेबरसाइन नगरपालिका वडा नम्बर ९ देउरीमा आर्थिक वर्ष २०७७/७८ मा मधेश प्रदेश...
२४ करोड ८० लाख ९५ हजार रुपैयाँमा ५ वर्षअघि खरिद गरिएका चारवटा प्रयोगशाला भ्यान सञ्चालनमा नआउँदै थोत्रिएका छन् । ६ करोड २० लाख २३ हजार ७७९ रुपैयाँका दरले खरिद गरिएका ती भ्यान सञ्चालनमै नआउँदा राज्यको झन्डै...
कैदकट्टी तथा माफी मिनाहाको चरम दुरुपयोग भएपछि कारागार व्यवस्थापन विभागले कैद मिनाहा पाउन लागेका कैदीहरूको सूची सार्वजनिक गरेर नागरिकको प्रतिक्रिया माग्न थालेको छ । टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम...
लुम्बिनी प्रदेशसभाले एक वर्षको अवधिमा चारपाङ्ग्रे सवारी साधन मर्मतसम्भारमा झण्डै ४० लाख रुपैयाँ खर्चिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा नै गाडी मर्मतका नाममा ३९ लाख ३३ हजार ७७१ रूपैयाँ खर्च भएको हो । सवारी साधन...
गत आर्थिक वर्ष (२०८०/०८१)मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार ५९३ जनाले अनुमतिपत्र 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) लिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको विवरणअनुस...
चिनियाँ डिप्लोम्याट स्यान यु स्यानका नाममा नेपालमा जारी गरिएको सवारीचालक अनुमतिपत्रमा एडिट गरेर सानु थापाको नाममा लाइसेन्स जारी गरिएको छ । चिनियाँ डिप्लोम्याटको लाइसेन्स नम्बर ००-६-३८९३०० मा एडिट गरेर सान...
जनमत पार्टीकी गीता गुरुङ लुम्बिनी प्रदेश सभामा सबैभन्दा कम उपस्थित हुने सांसद हुन् । पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राम्रो ‘पफर्मेन्स’ नदिने सांसद परिवर्तन गर्ने बताउँदै आए पनि गुरुङ प्रदेशस...