×

असोज १२, २०७९

दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला र तिला गाउँपालिकामा स्थापित आरोग्य केन्द्र पुनः सञ्चालनमा आएको छ ।  कर्णाली प्रदेशले कर्णाली अञ्चल आयुर्वेद जुम्लालाई स्वास्थ्य सेवा कार्...