×

मंसिर १५, २०७९

बम्पर गार्ड नहटाएका ५७४ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज कारवाही गरेको छ ।  सवारी साधनमा जडान गरिएको फलामको बम्पर गार्डले गर्दा बम्परमा जडान भएका एयर ब्यागको सेन्...