×

मंसिर १७, २०७६

काठमाडौं- साग प्रतियोगिता अन्तर्गत १५ सय मिटरको दौडमा नेपाली खेलाडीले कास्य पदक हात पारेका छन् । मंगलवार भएको पुरुष तर्फको १५ सय मिटिर दौडको फाइनलमा नेपाली खेलाडी टंक कार्की तेस्रो भएका छन् । उनले ३:५९.२...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलतर्फ श्रीलंकाले कास्य पदक जितेको छ । सोमवार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ३-१ को सेटमा पराजित...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फूटबलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ ।  सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १-० गोलअन्तरले ...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कराँतेको महिला ४५ केजी तौल समूहमा नेपालले स्वर्ण पदक जितेको छ ।  सोमवार सातदोबाटोमा भएको प्रतिस्पर्धामा नेपालकी कुसुम खड्काले स्वर्...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् ।  सोमवार शाक्यले २९ वर्ष माथिको उमेर समूहको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् ।  यससँगै ...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेमा नेपालले स्वर्ण जितेको छ ।  सोमवार तेक्वान्दोको २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेमा पार्वती गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।&n...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले लगातार स्वर्ण पदकको संख्या थपिरहेको छ ।  सोमवार कँरातेको कुमुतेतर्फ ५५ केजी तौल समूहमा नेपालका लागि लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन् ।...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५ वटा स्वर्ण पदक जितेको छ ।  कुल ८ पदकसहित पदकतालिकाको अग्रस्थानमा रहेको नेपालका लागि मण्डेकाजी श्रेष्ठले दुई स्वर्ण दिलाए ।  उनले एकल क...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल अग्रस्थानमा रहेको छ ।  हालसम्म नेपालले ५ स्वर्णसहित कुल ८ पदक जितेको छ । नेपाल ५ स्वर्ण,२ रजत र १ कास्य पदक गरी कुल ८ पदक जितेको हो ।&...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फूटबलतर्फ आज माल्दिभ्स र श्रीलंका भिड्दैछन् ।  सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे माल्दिभ्स र श्रीलंकाबीच भिडन्त हुँदैछ ।  अहिले...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फूटबलतर्फको खेल शुरू भएको छ ।  सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटान र बंगलादेशबीच खेल भइरहेको छ ।  नेपाली समयअनुसार खेल १ बजेब...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्म ५ स्वर्ण जितेको छ ।  नेपालका लागि कराँतेबाट मण्डेकाजी श्रेष्ठले स्वर्णको खाता खोलेका थिए । उनले पाकिस्तानका नियमातुल्लाहलाई हराउँद...

मंसिर १६, २०७६

काठमाडौं- १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण हात पारेको छ ।  नेपाललाई पहिलो स्वर्ण कँरातेबाट मण्डेकाजी श्रेष्ठले दिलाएका हुन् ।  उनले पाकिस्तानका नियमातुल्लाहलाई...

मंसिर १५, २०७६

पोखरा- पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आइतवार ‘ओपनिङ टच’  गरेको छ । १३औं साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मंसिर १७ देखि हुँदैछ । फुटबल मैदानको काम के...

मंसिर १५, २०७६

काठमाडौं- १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आइतवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।  सागको औपचारिक उद्घाटन आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।  ...

मंसिर १४, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मंसिर १५ गतेदेखि हुँदैछ ।  सागको तयारीका लागि त्रिपरेश्वरस्थित दशरथ रंगशालाले मुहार फेरेको छ भने अन्य भौतिक संरचनाहरू पनि धमाधम बनिरहेका छन्...

मंसिर १४, २०७६

दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। &...

मंसिर १३, २०७६

तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको १३औं दक्षिण एशियाली खेलकुद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तरराष्ट्रियस्तरको दशरथ रंगशाला बेहुलीझैं सिंगारिएको छ । सागको औपचारिक उद्घाटन हुन अब दुई दिन...

मंसिर १३, २०७६

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तेह्रौं संस्करणको उद्घाटन र समापनका दिन सवारी चापलाई व्यवस्थापन गर्न जोरबिजोर प्रणाली लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले साग उद्घाटनको दिन मंसिर १५ ...

मंसिर १२, २०७६

आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद(साग) लाई लक्षित गरेर पोखरा रंगशालाभित्र मेडिकल सेन्टर स्थापना गरिएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेलको दौरान चोटपटक...

मंसिर १२, २०७६

तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रूपमा रहेको भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने समूहचरणको...