×

फागुन १०, २०८०

पश्चिम क्षेत्रकै पुरानो आंगिक क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् ।  बिहीवार नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल छैटौँले क्याम्पस प्रमुख डा खिमानन्द...

फागुन ९, २०८०

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो ।   &...

फागुन ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक परिमार्जन गरेर पारित हुने बताएका छन् । समाजवादी शैक्षिक मञ्चले सोमवार काठमाडौंमा गरेको ...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

फागुन ६, २०८०

त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रक्रिया अन्तरगत आइतबार अन्तरवार्ता हुने भएको छ ।  सर्टलिस्टमा परेका १४ जनाको आइतबार अन्तर्वार्ता हुने भएको हो ।  कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा ...

फागुन ५, २०८०

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  जसअनुसार आगामी वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

फागुन २, २०८०

​​वरदान सैनिक विशेष दिवा विद्यालय सञ्चालनमा आएको छ । विद्यालयको प्रधानसेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले बुधवार संयुक्तरुपमा उद्‍घाटन गरेका हुन् । नेपाली सेनाका बहालवा...

फागुन २, २०८०

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।  आयोगको फागुन १ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको निम्न माध्यमिक तह  शिक्षक पदमा खुला तथा समावेश...

फागुन १, २०८०

माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी  क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा बैंकका नायब प्रमुख...

फागुन १, २०८०

गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले तीन जना शिक्षकलाई स्पष्टीकरण सोधेको छ । लामो समयदेखि विद्यालयमा बिना सूचना अनुपस्थित भएको भन्दै निर्देशनालयले मञ्जु जोशी, तारादेवी गर्बुजा र सुजन गुरुङलाई स्पष्टीकरण सोध...

माघ २९, २०८०

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्तिलाई सर्ट लिस्टमा पारेको र दैनिक काम गर्नेमात्र अधिकार लिएका त्रिविका काम चलाउ उपकुलपति शिवलाल भुसालले गरेको नियुक्तिको विषयमा सोधपुछ गर्न आज सोमबार शिक्षा, विज्...

माघ २८, २०८०

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ । चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो सयमसम्म प्रदर्शनीमार्गस्थित र...

माघ २६, २०८०

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको हो । शिक्...

माघ २६, २०८०

सञ्जय लोध रूपन्देहीको मायादेवी गाउँपालिकास्थित सुण्डी माविमा कक्षा ९ मा पढ्छन् । गाउँमै कृषि गर्ने सञ्जयको परिवारलाई सामुदायिक विद्यालयमा पढ्ने छोरोको सामान्य पढाइ खर्च जुटाउन पनि समस्या छ । पढाइमा लगनशी...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न आज सम्झौता गरिएको छ । नमुना विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधारका लागि  ‘टिच फर नेपाल’ नामक संस्था...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...