×

बैशाख ३१, २०८०

अमेरिकाका युट्युबर ट्रेभर जेकबले युट्युबमा विशाल भ्युज बटुल्नका लागि विमान दुर्घटना गराएको स्वीकार गरेका छन् ।  स्टन्ट गरेर युट्युबमा भिडियो राख्ने गरेका जेकबलाई संघीय प्रहरीको अनुसन्धानमा अवरोध गरेको आर...

बैशाख २९, २०८०

संयुक्त अरब अमिरात (यूएई) का सईद राशेल अलमहैरी पुस्तक प्रकाशित गर्ने सबभन्दा कान्छा उमेरका व्यक्ति बनेका छन् ।  जम्मा ४ वर्ष २१८ दिन पुगेका सईदले दी एलिफेन्ट सईद यान्ड द बीयर नामक बालपुस्तक निकालेका छन् ।...

बैशाख २९, २०८०

भारतको मध्य प्रदेशमा रहेको खरगोनमा विवाह समारोहको टेन्ट र मण्डप हावाहुरी चलेपछि चंगा जस्तो गरी उडेको छ ।  घटनाको भिडियो सार्वजनिक भएको छ । कुसुम्बिया गाउँमा दिउँसो हावाहुरी आउँदा बेस्सरी धूलो उड...

बैशाख २८, २०८०

मलेसियाको लंकावी टापुमा ६ वर्षका एक बालकले कार चलाएर खेलौना गाडी किन्न गएको घटना सार्वजनिक भएको छ ।  ती बालकले कारमा तीन वर्षका भाइलाई पनि कारमा राखेका थिए । घरबाट लगभग साढे दुई किलोमिटरम्म कार ...

बैशाख २८, २०८०

भारतको केरल राज्यमा उपचार गराउन पुगेका एक बिरामीले महिला चिकित्सकको हत्या गरेपछि त्यहाँका सरकारी र निजी चिकित्सकहरूले हडताल गरेका छन् ।  कोत्ताराक्कारा तालुक अस्पतालमा कार्यरत डा. वन्दना दासलाई पुरुष ...

बैशाख २८, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...

बैशाख २७, २०८०

बेलायतमा पहिलोपटक तीन मातापिताले एउटा बच्चा जन्माएका छन् ।  आईभीएफ प्रोसीजरमार्फत उनीहरूले बच्चा जन्माएका हुन् ।  मिटोकोन्ड्रियल डोनेशन ट्रीटमेन्ट नामक प्रक्रिया अन्तर्गत जन्मेको शिशुमा असाध्य रोगहरू...

बैशाख २६, २०८०

च्याटजीपीटी उपयोग गरी झूटो समाचार लेखेको भन्दै चिनियाँ अधिकारीहरूले एक व्यक्तिलाई पक्राउ गरेका छन् ।  चीनमा कृत्रिम बौद्धिकताको दुरुपयोग गरेकोमा कुनै व्यक्ति पक्राउ परेको यो पहिलो घटना हो ।  ह...

बैशाख २६, २०८०

अमेरिकाको टेनेसीस्थित एक विद्यालयमा कक्षाकोठाभित्रै फोन चलाउने विद्यार्थीको फोन शिक्षकले खोसेका छन् ।  खोसेको फोन फिर्ता लिनका लागि विद्यार्थीले शिक्षकलाई लखेटेकी थिइन् । फोन नपाएपछि उनले शिक्षकमाथि खुर्स...

बैशाख २६, २०८०

भारतको उत्तर प्रदेशमा रहेको बागपतमा स्थानीय निर्वाचनका एक उम्मेदवारलाई दूधले नुहाइएको छ । बहुजन समाज पार्टीबाट बडौत नगरपालिकामा प्रमुख पदका उम्मेदवार मुकेश उपाध्यायलाई दूधले नुहाइएको हो ।  सोमवार...

बैशाख २५, २०८०

मलेसियाको राजधानी क्वालालम्पुरबाट भारतको चेन्नई आउँदै गर्दा लगेजमा २२ वटा सर्प बोकेकी एक महिला पक्राउ परेकी छन् ।  ती महिलाले सबै सर्पलाई एउटा झोलामा राखेर ल्याएकी थिइन् । अनौठो कुरा त, ती सर्पहरू क्वा...

बैशाख २४, २०८०

तिब्बतको एउटा होटलमा पुगेका पर्यटकको कोठमा अनौठो गन्ध आएपछि उनलाई अर्को कोठामा जान भनिएको थियो ।  ती पर्यटक कोठामा आधा दिन जति बसेका थिए । कहाँबाट गन्ध आयो भनी उनी छक्क परिरहेका थिए । उनले तल...

बैशाख २२, २०८०

अमेरिकाको ह्युस्टनबाट एटलान्टाका लागि उड्न तयार डेल्टा एयरलाइन्सको विमानमा मौरीको हुल पसेपछि उडानमा लगभग तीन घन्टाको ढिलाइ भएको छ ।  ती मौरीहरूलाई कसरी विमानबाट हटाइयो भनी डेल्टाले जानकारी दिएन । त...

बैशाख २२, २०८०

पेरुको एक पसलबाट जुत्ता चोर्ने चोरहरू हिस्स परेका छन् ।  हुआनकायो शहरको पसलमा तीनजना व्यक्तिले २०० वटा जुत्ता चोरेका थिए । तर ती सबै दाहिने गोडामा लगाउने जुत्ता मात्र थिए । पसलेले १३ हजार डलरभन्दा...

बैशाख २२, २०८०

बीबीसीकी एंकर लुक्वेसा बुराकले गरेको एउटा रमाइलो गल्तीको भिडियो क्लिप भाइरल भइरहेको छ ।  बुधवार उनले कार्यक्रम चलाइरहँदा एकछिनका लागि पहिल्यै रेकर्ड गरिएको क्लिप देखाइएको थियो । त्यही मौकामा बुराकले...

बैशाख २०, २०८०

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा खतरनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ ।  त्यहाँको प्रहरी विभागले फेसबूकमा भिडियो अप्लोड गरेको छ ।  घटना मे १ मा भएको हो । गश्तीमा रहेका प्रहरी...

बैशाख १९, २०८०

दक्षिण कोरियाको राजधानी सौलमा रहेको लीउम कला संग्रहालयमा राखिएको महंगो केरा एकजना विद्यार्थीले झिकेर खाइदिएका छन् ।  माउरिजियो कात्तेलान नामक कलाकारले कमेडियन शीर्षकमा राखेको केरा सौल नेशनल विश्ववि...

बैशाख १९, २०८०

अमेरिकाको मिन्नेसोटा राज्यका सांसद काल्भिन बाहरले नग्न भएर मतदान गरेका छन् ।  जूममार्फत भएको विधायिका बैठकका क्रममा मतदान गर्दा उनले कम्मरमाथि केही पनि लगाएका थिएनन् ।  रिपब्लिकन पार्टीका सिनेट...