×

चैत १२, २०८०

कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ । उनको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बालिकाको उपच...

चैत १२, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– वैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेले इलाम २ मा सुहाङ ...

चैत १२, २०८०

रङको पर्व होली आज तराईमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ ।  होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले य...

चैत १२, २०८०

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती  ...

चैत ११, २०८०

एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका सुहाङ नेम्वाङलाई शुभकामना दिएका छन् ।  सुहाङसँगको फोटो राख्दै ओलीले आम युवामा जस्तै उनमा पनि केही गर्ने हुट...

चैत ११, २०८०

सोमवार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ । होलीको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ४ हजार ८ सय ६५ प्रहरी परिचालन गर्ने तयारी गरेको छ । भोलि (सोमवार) प्रदेशभरिमा ११७ ठाउँमा चेकिङ, &nb...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

चैत ११, २०८०

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ। ...

चैत ११, २०८०

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको विषय राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेका छन् ।​​ रविविरुद्ध अहिलेसम्म राज्यको नियामक निकायमा औ...

चैत ११, २०८०

वैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्ण...

चैत ११, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान शुरू भएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भए...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

चैत ११, २०८०

नेपाल प्रहरीले फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मंगलवारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन ...

चैत ११, २०८०

चितवन– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आइतवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फ...

चैत ११, २०८०

उपनिर्वाचनसहितका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा होलीको टीका लगाएर एमालेले बैठकको शुरूआत गरेको हो ।  बैठकमा समसामयिक राजनीति...

चैत ११, २०८०

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रमुख किरण बज्राचार्यसहित चारजना प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्ने विषयमा गृह मन्त्रालयले उपसमिति गठन गरेको छ ।  गृहका सूचना अधिकारी ए...

चैत ११, २०८०

फागु पूर्णिमा (होली) पर्वको दिन आज सर्वसाधारणले काठमाडौंको वसन्तपुरमा होली खेलेर मनोरञ्जन लिएका छन् ।   होलीको मनोरञ्जन विदेशी पर्यटकले पनि लिएका छन् । होली पर्व आज देशका अधिकांश क्षेत्र...

चैत ११, २०८०

रुसले युक्रेनको राजधानी किभमा फेरि एकपटक ठूलो आक्रमण गरेको छ ।  रुसी सेनाले किभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो । रुसको हमलापछि युक्रेनले आइतवार पूरै देशभरमा अलर्ट जारी गरेको छ । आक्रमणको चलिर...