३१ असार २०८३, बुधबार

उत्तर कोरियाले सी अफ जापानमा प्रहार गर्‍यो क्षेप्यास्त्र

चैत १६, २०७६
उत्तर कोरियाले सी अफ जापानमा प्रहार गर्‍यो क्षेप्यास्त्र

उत्तर कोरियाले पहिचान नखुलेको एक क्षेप्यास्त्र आइतवार सी अफ जापानमा प्रहार गरेको दक्षिण कोरियाको योन्हाप समाचार संख्याले खबर दिएको छ । 

ईस्ट सी पनि भनिने सी अफ जापानमा क्षेप्यास्त्र प्रहार गरेको तर विस्तृत विवरण उपलब्ध नभएको समाचारमा उल्लेख गरिएको छ । 

मार्च महिनामा मात्र प्योङयाङले यस्तो प्रहार गरेको चौथो घटना हो । संसार कोरोनाभाइरससँग लड्दै गर्दा उत्तर कोरिया चाहिँ हतियार परीक्षणमा व्यस्त छ । 

अमेरिकासँगको वार्ता निष्कर्षमा नपुग्दा उत्तर कोरियाले आक्रामक गतिविधि जारी राखेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्