११ साउन २०८३, सोमबार

भारतका गृहमन्त्री अमित शाह कोरोना पोजिटिभ

साउन १८, २०७७
भारतका गृहमन्त्री अमित शाह कोरोना पोजिटिभ

भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरस लागेको छ । 

आइतवार ट्विटरको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै उनले कोरोनाको परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । 

आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकहरूको सल्लाहमा आफू अस्पताल भर्ना हुन लागेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्