१५ असार २०८३, सोमबार

काँग्रेसका ४ नेतामा कोरोना पुष्टि

काँग्रेसका ४ नेतामा कोरोना पुष्टि

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, गगन थापासहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार उनीहरुमा संक्रमण पुष्टि भएको हो। 

१५ असोजमा काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।  १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो। 

salt training

कमेन्ट गर्नुहोस्