११ असार २०८३, बिहीबार

छिमेकी देश भारतमा कोरोना विरुद्धको खोप केही हप्तापछि आउने

मंसिर १९, २०७७
छिमेकी देश भारतमा कोरोना विरुद्धको खोप केही हप्तापछि आउने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा सो कुराको जानकारी दिएको राजधानी नयाँ दिल्लीबाट प्राप्त भएको समाचारमा बताइएको छ ।

 प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्