०५ असार २०८३, शुक्रबार

जङ्गी अड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन

जङ्गी अड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन

प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्‍घाटन गरेका छन् ।
सो केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा  सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ ।
यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा  छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्