०८ साउन २०८३, शुक्रबार

काठमाडौं महानगरमा माओवादी केन्द्रको भोट रञ्जु दर्शनाको भन्दा ५ हजार कम !

कात्तिक २०, २०७४
काठमाडौं महानगरमा माओवादी केन्द्रको भोट रञ्जु दर्शनाको भन्दा ५ हजार कम !
काठमाडौं, ६ जेठ– काठमाडौं महानगरपालिकाको मत गणनामा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

पछिल्लो मत पयिरणाम अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले १७ हजार ९ सय ४१ मत पाएका छन् । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ हजार ४०२ मत ल्याएका छन् ।

त्यस्तै विवेकशीलकी रञ्जु दर्शनाले ७ हजार १ सय ६३ मत पाएकी छिन् भने साझाका किशोर थापाले ५ हजार तीन सय ३४ मत पाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवारले २ हजार ६९ मत ल्याएका छन् । उनी तेस्रो स्थानमा रहेको विवेकशीलकी रञ्जु भन्दा ५ हजार ९४ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्