१६ असार २०८३, मंगलबार

काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान

काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएपनि सो पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
काँग्रेसले शनिबार विहान ११ः३० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय सानेपामा बस्ने काँग्रेसले जनाएको छ ।

काँग्रेसले मध्याह्न १२ बजेदेखि २ बजेसम्म स्व जोशीको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि जनाएको छ ।
मस्तिष्काघातका कारण जोशीको शुक्रबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्