०१ असार २०८३, सोमबार

अक्षय कुमारले जीते कोरोना भाइरसविरुद्धको युद्ध

चैत ३१, २०७७
अक्षय कुमारले जीते कोरोना भाइरसविरुद्धको युद्ध

बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरस मुक्त भएका छन् । 

उनले कोरोना भाइरस संक्रमण भएको एक दिनपछि अस्पताल भर्ना भई उपचार गरेका थिए । 

अक्षयकी पत्नी तथा पूर्व नायिका ट्विंकल खन्नाले एक कार्टुन पोस्ट गर्दै अक्षयले कोरोना जितेको बताएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्