०१ असार २०८३, सोमबार

कोरोना संक्रमणका कारण न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन

बैशाख ३०, २०७८
कोरोना संक्रमणका कारण न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन

 कोरोना भाइरस संक्रमणका कारण काठमाडौँ जिल्ला अदालतमा कार्यरत  न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । 

न्यायाधीश श्रेष्ठको टेकु अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्