२२ असार २०८३, सोमबार

प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  बस्नेतलाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । दोलखाका उनी एमाले निकट पत्रकार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्