०६ साउन २०८३, बुधबार

गत चैत र वैशाखको कर असार २५ गतेसम्म बुझाउनुपर्ने [सूचनासहित]

गत चैत र वैशाखको कर असार २५ गतेसम्म बुझाउनुपर्ने [सूचनासहित]

आन्तरिक राजस्व विभागले गत चैत र वैशाखको कर असार २५ गतेसम्म बुझाउन सूचना प्रकाशित गरेको छ ।

बुधवार प्रकाशित सूचना अनुसार असार २५ गतेसम्म मूल्य अभिबृद्धि करको विवरण र रकम बुझाइसक्नुपर्नेछ । 

कमेन्ट गर्नुहोस्