3 shares
श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले सोमवार अन्तर्राष्ट्रिय योग दिवस मनाएका छन् ।
उनले पत्नी शिरन्ती राजपक्षेसँग मिलेर योग दिवस मनाउँदै योग तथा व्यायाम गरेको तस्वीर श्रीलंकास्थित भारतीय दूतावासले अप्लोड गरेको छ ।