१७ असार २०८३, बुधबार

फूकेटमा बस्ने नेपालीद्वारा रक्तदान

कात्तिक २०, २०७४
फूकेटमा बस्ने नेपालीद्वारा रक्तदान
फूकेट,२९ जेठ - साेमवार थाई नेपाली संघ फूकेटले श्र्वर्गीय महाराज भूमीबोल अतुल्यतेजको पुण्य स्मृतीमा फूकेट स्थीत श्री भगवतधाम सनातन मन्दिरमा सामूहिक रक्तदान को कार्यक्रमको आयोजना संपन्न गरेको छ।

उक्त अवसरमा ८६ जना फूकेट निवासी नेपालीहरूले रक्तदान गरेका छन्। "Give Blood, save Life" को नाराका साथ प्रत्येक बर्ष यसरी नै सामूहिक रक्तदान आयोजना गरिदै आएको छ। यस्तो पूण्यकार्यलाई भबिस्यमा बर्षमा २ चोटी आयोजना गरिने छ।

कमेन्ट गर्नुहोस्