१० असार २०८३, बुधबार

अभिनेत्री प्रियंकालाई भिडियो छायांकन गर्दा लाग्यो चोट, रगत बग्यो

भदौ १२, २०७८
अभिनेत्री प्रियंकालाई भिडियो छायांकन गर्दा लाग्यो चोट, रगत बग्यो

अभिनेत्री प्रियंका चोपडालाई भिडियो छायांकनका क्रममा चोट लागेको छ ।

हलिउड सिरिज सिटाडेलको छायांकनका क्रममा सेटबाट खसेर प्रियंकालाई निधारमा चोट लागेको छ ।

अभिनेत्री प्रियंकाले निधारमा रगत लत्पतिएको तस्वीर सार्वजनिक गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्