०३ साउन २०८३, आइतबार

अखिल (क्रान्तिकारी) को अध्यक्षमा दाबी गर्ने पाँच जना माओवादीको केन्द्रीय सदस्य

अखिल (क्रान्तिकारी) को अध्यक्षमा दाबी गर्ने पाँच जना माओवादीको केन्द्रीय सदस्य

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका आकांक्षी पाँच विद्यार्थी नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाइएको छ । 

माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम, अधिकारी, दीपक देवकोटा र विजय गौतम रहेका छन् । 

अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंहलाई बनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्