०१ असार २०८३, सोमबार

‘ठूला सपना बाँडेकै हो के थाहा त साँच्चिकै जित्छु भनेर,’ हेर्नुहोस् आजका कार्टुन

कात्तिक २०, २०७४
‘ठूला सपना बाँडेकै हो के थाहा त साँच्चिकै जित्छु भनेर,’ हेर्नुहोस् आजका कार्टुन
काठमाडौं, ८ असार– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा चुनाव बहिस्कार गर्ने राजपाको कदम, पहिलो चरणको चुनावका क्रममा विभिन्न आश्वासन बाँडेर चुनाव जितेका जनप्रतिनिधिको अवस्था, नेपाल प्रहरीका दुई पूर्वप्रमुख तथा अधिकारीहरुको जेल चलान, चुनावका भाषणमा बाँडिने स्मार्ट सिटीको सपना, नेताहरुको योग दिवस लगायतलाई व्यंग्य गरेर कार्टुन छापिएका छन् ।










salt training

कमेन्ट गर्नुहोस्