×

NMB BANK
NIC ASIA

महिलाले नेपालमै व्यावसायिक रूपमा उत्पादन गरेको स्यानिटरी प्याड 'साथी' बजारमा [भिडियोसहित]

कात्तिक १६, २०७८

NTC
Premier Steels

सिर्जनशील महिला उद्यमी प्रालिले नेपालमै उत्पादन गरेको स्यानिटरी प्याड 'साथी' बजारमा आएको छ ।

Muktinath Bank

'महिनावारीको समयमा शारीरिक सरसफाइमा ध्यान पुर्‍याऊँ, अनिवार्य सेनेटरी प्याड प्रयोग गरौं" भन्ने नाराका साथ बजारमा ल्याएको उक्त प्याड चार प्रकारका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस स्यानिटरी प्याडको मुख्य विशेषता आयातित विदेशी प्याडभन्दा निकै गुणस्तर र अरू प्याडले ६ घण्टा मात्र काम गर्ने ठाउँ यो १० घण्टासम्म टिक्ने सिर्जनशील महिला उद्यमी प्रालिकी संस्थापक प्रियाकुमारी लामिछानेले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

उक्त कार्यक्रमा बोल्दै  पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौडेलले यस उद्योगलाई महिलाले सञ्चालन गरेकोप्रति निकै खुशी व्यक्त गरेका थिए ।

Vianet communication

बजार व्यवस्थापनको पाटोलाई ख्याल गरेर अगाडि बढ्न उनले सुझाव दिए ।

'उहाँहरूलाई काम गर्नका लागि सहज वातावरण बनाउने काममा मैले पनि निकै प्रयास गरेको थिएँ । बजार धेरै निर्मम र प्रतिस्पर्धी छ । भावनामा बगेर बजार चलाउँछु भनेर सम्भव छैन । अब गुणस्तरमा कुनै कञ्जुस्याइँ नगरी अगाडि बढ्नुहुनेछ भन्ने आशा गर्दछु।'

कार्यक्रममा युवा उद्यमी सुमन दाहालले महिला तथा युवाहरू आफैँ उद्यमी बन्ने तयारीमा जुट्न सके देश चाँढै नै विकास हुने बताए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x