२८ जेठ २०८३, बिहीबार

सुरु भयो काँग्रेसको बन्दसत्र

मंसिर २४, २०७८
सुरु भयो काँग्रेसको बन्दसत्र

१४ औं महाधिवेशन अन्तरगत नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । शुक्रबार पौने ९ बजेदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।
 बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धी प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।  

आजै भृकुटीमण्डमा काँग्रेस महाधिवेशनको उद्घाटन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्