१० असार २०८३, बुधबार

खोलाको पानी जमेर हिउँ बन्यो !

खोलाको पानी जमेर हिउँ बन्यो !

मनाङमा चिसो बढेसँगै अधिकांश खोला नालाका पानी हिउँमा परिणत । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जमेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ । तस्वीर : नवीन लामिछाने/रासस

salt training

कमेन्ट गर्नुहोस्