०५ असार २०८३, शुक्रबार

यस्तो छ लोकपप गीत ‘सोल्टिनी’ [भिडियोसहित]

यस्तो छ लोकपप गीत ‘सोल्टिनी’ [भिडियोसहित]

नेपाली लोकपप गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ । 

एसके मिडिया अफिसियलको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । 

गीतको म्युजिक भिडियोमा सरोज पंगेनी र पवित्रा सुनारको अभिनय रहेको छ । 

बलु तामाङको स्वरमा रहेको गीतको म्युजिक भिडियोको छायाँकन र निर्देशन कुन्दन चन्दले गरेका हुन् । 

सुनिल सागरको संगीत रहेको गीतको निर्माण ईश्वर रिजालले गरेका हुन् । 

गीतको छायाँकन बाँके कोहलपुरका विभिन्न स्थानमा गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्