२८ जेठ २०८३, बिहीबार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

आइतबार दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । साँझ ७ बजेर ४९ मिनेटमा दार्चुलाको सिटौला भन्ने ठाउँ आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प आसपासको जिल्लासम्म महसुश भएपनि कुनै क्षतिको खबर भने छैन ।

salt training

कमेन्ट गर्नुहोस्