०५ साउन २०८३, मंगलबार

पाकिस्तानका प्रधानमन्त्रीलाई हेडफोन सम्हाल्नै धौधौ, हाँसे पुटिन (भिडियो)

भदौ ३१, २०७९
पाकिस्तानका प्रधानमन्त्रीलाई हेडफोन सम्हाल्नै धौधौ, हाँसे पुटिन (भिडियो)

उज्बेकिस्तानको समरकन्दमा चलिरहेको शांघाई कोअपरेसन अर्गनाइजेसन शिखर बैठकमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले लज्जास्पद क्षणको सामना गर्नुपरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकमा शरीफले आफ्ना हेडफोन सम्हाल्न सकेका थिएनन् । 

कुरा गरिरहँदा उनको कानबाट हेडफोन खसेको थियो । त्यसो हुँदा शरीफ आत्तिएका थिए । 

शरीफको बिजोक देखेर पुटिन आवाज निकालेर हाँसेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्