२४ जेठ २०८३, आइतबार

बाजुराको नन्देश्वरी मावि मतदान केन्द्रमा मतदान जारी

मंसिर १०, २०७९
बाजुराको नन्देश्वरी मावि मतदान केन्द्रमा मतदान जारी

बाजुराको बुढीनन्दा नगरपालिका-५ नन्देश्वरी मावि मतदान केन्द्रमा आज बिहानैदेखि मतदान जारी रहेको छ । 

गत म‌ंसिर-४ गते नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडपपछि स्थगित भएको मतदान आज शान्तिपूर्ण वातावरणमा पुन:मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले लोकान्तरलाई बताए । 

उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्