१४ असार २०८३, आइतबार

राणालाई फेरि बोलायो आयोगले (आयोगको सूचनासहित)

कात्तिक २०, २०७४
राणालाई फेरि बोलायो आयोगले (आयोगको सूचनासहित)
काठमाडौं, ३० साउन— राप्रपा विभाजन गरेका पशुपति शमशेर राणालाई निर्वाचन आयोगले पुनः बोलाएको छ ।

राणाले प्रस्ताव गरेको नयाँ पार्टी राप्रपा प्रजातान्त्रिको मान्यताको लागि सांसद तथा केन्द्रीय सदस्यको सनाखत गराउन आयोगले भदौ ४ गते का लागि बोलाएको हो । यसअघि आइतबार बोलाइएको भएपनि केहि केन्द्रीय सदस्य र सांसद काठमाडौं र देशबाहिर भएकाले समय थप गर्न माग गर्दै राणाले निवेदन दिएका थिए ।

राणाले राप्रपा विभाजनपछि नयाँ दलको मान्यता पाउन आयोगमा ४० प्रतिशत सांसद र केन्द्रीय सदस्यको सनाखत गराउनु पर्ने हुन्छ ।
aayog rpp suchana

salt training

कमेन्ट गर्नुहोस्