१५ असार २०८३, सोमबार

अख्तियारमा खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला

अख्तियारमा खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला
प्रतिकात्मक तस्वीर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल टंगालमा सुरक्षार्थ खटिएका प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

रात्रिकालीन ड्युटीमा खटिएका २५ वर्षीय खगेन्द्र नेपाली मृत फेला परेका हुन् ।

विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्