१५ असार २०८३, सोमबार

पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार

पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार

चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ ।  

पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको बताइएको छ । मेलामा ३९ हजार तीन सय ५० जनाले अवलोकन गरेका थिए । आयोजकले मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिएको भए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको  फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी  दिए । 

salt training

कमेन्ट गर्नुहोस्