२६ जेठ २०८३, मंगलबार

बर्खायाममा निरन्तर आउला मेलम्चीको पानी

असार १, २०८०
काठमाडौं
बर्खायाममा निरन्तर आउला मेलम्चीको पानी

मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।
सो आयोजनाले विगत दुई वर्षदेखि बर्खाको समयमा पानी वितरण रोक्दै आएको छ । दुई वर्षअघि मनसुन भित्रिएको पहिलो दिन असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा दुलो क्षति पु-याएको थियो । २०७३ असार १२ साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठूलो क्षति पुयाएपछि गत वर्षं पानी बन्द गरिएको थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्