०५ साउन २०८३, मंगलबार

कमल थापाको पार्टीमा र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा विलय

साउन १७, २०८०
काठमाडौं
कमल थापाको पार्टीमा र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा विलय

 कमल थापा नेतृत्वको राप्रपा नेपालमा तारानाथ लुइँटेल नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा विलय  भएको छ। 

राष्ट्रियसभा गृहमा मंगलबार आयोजित एक समारोहबीच पार्टी एकीकरण गरिएको हो। कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा साबित हुने बताए।

कमेन्ट गर्नुहोस्