२९ जेठ २०८३, शुक्रबार

तरकारी बजार : यस्तो छ आजको मूल्यसूची

भदौ ११, २०८०
काठमाडौं
तरकारी बजार : यस्तो छ आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठूला (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) को ९०, गोलभेँडा सानो (टनेल) को ७५ रुपैयाँ रहेको छ । 

यसैगरी आलु रातोको ५८, बन्दा लोकलको ५०, भण्टा लाम्चोको ७०, मकै बोडीको ९०, लौकाको ८०, स्कुसको ५५ रुपैयाँ तोकिएको छ । 

यसैगरी अनारको ३५०, मौसमको १५०, रुख कटहरको ५० रुपैयाँ मूल्य निर्धारण भएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्